Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एन्फा महिला लिगमा एपीएफ र वालिङ खेल्दै

एन्फा महिला लिगमा एपीएफ र वालिङ खेल्दै

  • PNN Times
  • सोमवार, पौष २२ २०८१


  • एन्फा महिला लिगमा एपीएफ र वालिङ खेल्दै

                                                                                फोटो फाईल
    पुस–२२, काठमाडौ ।
    एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आज विभागीय टोली एपीएफ क्लब र  वालिङ नगरपालिका खेल्दै छन् । खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरू हुनेछ ।
    पहिलो खेलमा एपीएफले बाग्मती प्रदेशलाई पराजित गरेको थियो । वालिङ आफ्नो पहिलो खेलमा नेपाल पुलिससँग हारेको थियो । एपीएफ शीर्ष स्थानमा रहँदा वालिङ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
    पाँच टोलीको सहभागिता रहेको दोस्रो चरणमा चार टोलीले प्लेअफमा स्थान बनाउने छन् ।

    सोमवार, पौष २२ २०८१०९:५६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend